मान्छे
भित्रभित्रै खोक्रिएको छ मान्छे
पलपलमा टुक्रिएको छ मान्छे
निमेषभरमै सबै आफ्नो पारु भन्छ
आफ्नै हारमा डुक्रिएको छ मान्छे
चेतनाको दियो बालेर अस्तित्व खोज्छ
अस्तित्वको बरर्बादीसँगै खुस्किएको छ मान्छे
मै खाउँ, मै लाऊ सुख सय सबै मै भोगू भन्छ
मध्यनिशाको हरेक सपनामा झस्किएको छ मान्छे
दुःखमा आत्तिन्छ, सुखमा मात्तिन्छ मान्छे
आफ्नै छायाँसँग तर्सिएको छ मान्छे ।।
पलपलमा टुक्रिएको छ मान्छे
निमेषभरमै सबै आफ्नो पारु भन्छ
आफ्नै हारमा डुक्रिएको छ मान्छे
चेतनाको दियो बालेर अस्तित्व खोज्छ
अस्तित्वको बरर्बादीसँगै खुस्किएको छ मान्छे
मै खाउँ, मै लाऊ सुख सय सबै मै भोगू भन्छ
मध्यनिशाको हरेक सपनामा झस्किएको छ मान्छे
दुःखमा आत्तिन्छ, सुखमा मात्तिन्छ मान्छे
आफ्नै छायाँसँग तर्सिएको छ मान्छे ।।
0 comments: