Showing posts with label गजल. Show all posts
पीडा पारेर रोएँ
गजलदिलमा पीडा पारेर रोएँ
आफै देखी आफैँ हारेर रोएँ
कठिन यात्राहरु चाल्नुपर्ने भयो अझ
फेरी त्यहि यात्राको समय छोट्टिएिर रोएँ
समयका प्रहरमा फाँट्न थालेछन् मनहरु
व्यर्थै फाँटेका मनहरु सिलाएर रोएँ
जीवनका प्रतिविम्बमा अनायासै मूर्ति भएछु
शून्यताको आफ्नै मूर्ति छोएर रोएँ
जिन्दगीका पाहिलाहरु एक्लिए छन्
डोब सँगैका पाइलाहरु दुखेर रोएँ
आफै देखी आफैँ हारेर रोएँ
कठिन यात्राहरु चाल्नुपर्ने भयो अझ
फेरी त्यहि यात्राको समय छोट्टिएिर रोएँ
समयका प्रहरमा फाँट्न थालेछन् मनहरु
व्यर्थै फाँटेका मनहरु सिलाएर रोएँ
जीवनका प्रतिविम्बमा अनायासै मूर्ति भएछु
शून्यताको आफ्नै मूर्ति छोएर रोएँ
जिन्दगीका पाहिलाहरु एक्लिए छन्
डोब सँगैका पाइलाहरु दुखेर रोएँ
मान्छे
गजलभित्रभित्रै खोक्रिएको छ मान्छे
पलपलमा टुक्रिएको छ मान्छे
निमेषभरमै सबै आफ्नो पारु भन्छ
आफ्नै हारमा डुक्रिएको छ मान्छे
चेतनाको दियो बालेर अस्तित्व खोज्छ
अस्तित्वको बरर्बादीसँगै खुस्किएको छ मान्छे
मै खाउँ, मै लाऊ सुख सय सबै मै भोगू भन्छ
मध्यनिशाको हरेक सपनामा झस्किएको छ मान्छे
दुःखमा आत्तिन्छ, सुखमा मात्तिन्छ मान्छे
आफ्नै छायाँसँग तर्सिएको छ मान्छे ।।
पलपलमा टुक्रिएको छ मान्छे
निमेषभरमै सबै आफ्नो पारु भन्छ
आफ्नै हारमा डुक्रिएको छ मान्छे
चेतनाको दियो बालेर अस्तित्व खोज्छ
अस्तित्वको बरर्बादीसँगै खुस्किएको छ मान्छे
मै खाउँ, मै लाऊ सुख सय सबै मै भोगू भन्छ
मध्यनिशाको हरेक सपनामा झस्किएको छ मान्छे
दुःखमा आत्तिन्छ, सुखमा मात्तिन्छ मान्छे
आफ्नै छायाँसँग तर्सिएको छ मान्छे ।।
Subscribe to:
Posts (Atom)