Showing posts with label Book Reviews. Show all posts

डोरियनको खौफनाक पोट्रेट

Book Reviews


I sent my soul through the invisible,

Some letter of that After-life to spell;

And by and by my soul return'd to me.

And answer'd: "I myself am Heaven and Hell."

अस्कर वाइल्डको उपन्यास पिक्चर अभ् डोरियन ग्रेले सुन्दरता त्यसबाट उब्जेका भीषण घटनाहरुको चलचित्र देखाउँछ आफ्नै सुन्दरताको कारण पतित बनेको डोरियनको वास्तविकता बेलायति अद्यौगिक क्रान्तिसँगै उब्जिएको नास्तिकवादको पराकाष्टाले पाठकहरुलाई दिग्भ्रमित पार्छ उपन्यासले अर्काको लहैलहैमा लागेर आफ्नो सोच, व्यवहार, विश्वास दिनचर्या परिवर्तन गर्ने एउटा सोझो केटाको भयावह रुपलाई पनि देखाउँछ